आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

राज कुमार यादव

मत - 17390

राज कुमार यादव (Raj Kumar Yadhav)

मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनधि सभा सदस्य पदको उमेद्वार बनेका यादब एमालेसँगको तालमेलमा चुनावी मैदानमा छन् । उनी जसपाका प्रदेश उपाध्यक्ष तथा मोरङ अध्यक्ष हन् । ७४को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट उमेद्वार भएका थिए ।  

मोरङ क्षेत्र ५ का अन्य उम्मेदवारहरू