आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

रेखा थापा

मत - 10998

रेखा थापा (Rekha Thapa)

प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मोरङ बाट उमेद्वार बनेकी रेखा थापा राप्रपाकी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिबेशनमा राजेन्द्र लिङ्देन पक्षबाट महामन्त्रीको उमेद्वार बनेकी थिइन् । उनी महामन्त्रीमा पराजित भइन् । उनी यस अघि माओवादी केन्द्रमा थिइन् । रेखालाई राजनीतिले भन्दा पनि उनको कलाकारिताले चिनाँउछ । उनी नेपाली सिने उद्योगकी सफल नायिका हुन् । उनी फिल्म निर्माता समेत हुन् । उनले २ सय भन्दा बढि नेपाली चलचित्रमा अभिनय गरिसकेकी छन्। उनको जन्म २०३९साल भदौमा भएको हो । उनको जन्मा मोरङको सुन्दरहरैचाँ नगरपालिकामा भएको हो । उनी आफ्नो क्षेत्रको विकासको लागि गाँउ फर्किएको भन्दै मत माग्दै छन्। 

मोरङ क्षेत्र ३ का अन्य उम्मेदवारहरू