आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

हरि कुमार राना मगर

मत - 13930

हरि कुमार राना मगर (Hari Kumar Rana Magar)

उनी सिव सताक्षी नगरपालिकाका निर्वतमान मेयर हुन् । प्रतिनीधि सभा निर्वाचनको मनोनयन हुनु भन्दा २ दिन अघि मात्रै माओवादीमा प्रवेश गरेका हुन् । एमालेबाट माओवादीमा प्रवेश गर्दे उनी प्रतिनीधि सभा सदस्यका लागि उमेद्वार भएका हुन् । 

झापा क्षेत्र २ का अन्य उम्मेदवारहरू