
म निरन्तर सामाजिक सेवमा कार्यरत भई समाजको उत्थानमा संलग्न भई सामाजिक अहोरात्र खटी आएको छु। देश र जनताको विकासमा म निरन्तर खटिरहने छु। राष्ट्र राष्ट्रियता प्रति म सधै बफादार रहने प्रतिबद्धता प्रकट गर्दछु।
सुनसरी-4
यस पालिका वा वडामा 6 अन्य उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्






यस निर्वाचन क्षेत्रमा 32 अन्य उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्





















































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































