
म साधारण युवा पठाई सकेर देशको बेतिथी देख्दा र यूवाहरु विदेश पलायन बढ्दै गएको देखेर म सच्चा नेपाली देशकै माटोमा केही गर्ने र समाजनमा आफ्नो योगदान दिने र एउटा समाज र गरिब विपन्न अतिपिछडा व्यक्तिहरुलाई आफ्नो योगदान, शिक्षा, स्वास्थ्य र रोजगार सृजना गर्ने प्रतिवद्धता गर्दछु
बारा-2
यस निर्वाचन क्षेत्रमा 28 अन्य उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्

















































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































