आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

दिक्पाल कुमार शाही

मत - 20158

विजयी

दिक्पाल कुमार शाही (dikpal kumar shahi)

२०७४ मा वामगठबन्धनबाट उम्मेदवार बनेका एमालेका राजबहादुर बुढासँग पराजित भएका कांग्रेसका दिक्पालकुमार शाही सत्तागठबन्धनबाट उम्मेदवार बनेका छन् । शाही निर्माण व्यवसायी हुन् ।