आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

ऐन बहादुर शाही ठकुरी

मत - 14702

विजयी

ऐन बहादुर शाही ठकुरी (Yen Bahadur Shahi Thakuri)

कांग्रेस मुगु जिल्ला सभापतिसमेत रहेका कांग्रेसका ऐनबहादुर शाही दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । शाही २०७४ को निर्वाचनमा एमालेका मोहन बाँनियासँग पराजित भएका थिए ।