आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

दीपेन्द्रकुमार अधिकारी

मत - 14502

दीपेन्द्रकुमार अधिकारी (Dipendra Kumar Adhikari)

दीपेनद्रकुमार अधिकारी नेकपा एमालेको जिल्ला अध्यक्ष हुन् । २०३५ सालदेखि कम्युनिष्ट पार्टीमा आवद्ध उनी यसअघि नवलपरासी १ को १ बाट लुम्बिनी प्रदेश सांसद भएका थिए । २०५४ मा जहदा गाविस अध्यक्ष रहेका उनी ०७० मा संविधानसभा सदस्यको उम्मेदवार रहेका थिए । अधिकारीलाई जसपाले साथ दिएको छ ।  

नवलपरासी (पश्चिम) क्षेत्र २ का अन्य उम्मेदवारहरू