२०५६ र ६४ को निर्वाचन जितेका केसी २०७० को निर्वाचनमा समानुपातिकतर्फबाट उम्मेदवार बने । २०७२ मा केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका केसी २०७४ को निर्वाचनमा उम्मेदवार बनेनन् । अहिले उनी गठबन्धनबाट बागलुङ १ मा उम्मेदवार बनेका छन् ।
सुर्य प्रसाद पाठक
खिमानन्द कँडेल
लक्ष्मी प्रसाद सापकोटा
शिवलाल सापकोटा
चन्द्र बहादुर क्षेत्री