नेकपा एमालेकी सचिव अर्याल केपी ओली नेतृत्वको सरकारमा भूमि सुधार मन्त्री भएकी थिइन् । नेकपा एमालेको पहिलो महिला जिल्ला अध्यक्ष भएकी अर्याल अहिले नेकपा एमाले गण्डकीको इन्चार्ज पनि हुन् । २०७४ को निर्वाचनमा बहालवाला मन्त्री गोपालमान श्रेष्ठलाई हराएपछि उनको राजनीतिक उचाइ बढेको थियो ।