नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका गुरुङ गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री हुन् । २०४८ को प्रतिनिधिसभा निर्वाचन, २०६४ को संविधानसभा निर्वाचन जितेका गुरुङ २०७४ मा प्रदेशसभामा लडेका थिए । गुरुङ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वका्े सरकारमा वनमन्त्री पनि भइसकेका छन् ।