पार्टी सभापति शेरबहादुर देउवा समूह अत्यन्तै कमजोर रहेको कास्कीमा त्यही समूहबाट जिल्ला पार्टी सभापति निर्वाचित हुन सफल बराल क्रियाशील राजनीतिमा आउनु अघि शिक्षक थिए । त्यसअघि २०५४ सालमा तत्कालिन आर्वाविजय गाविस कास्कीको अध्यक्षमा पराजित बराल यसपालि कास्की १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् ।