२०४३ सालबाट चुनाव लडेका गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री गुरुङ यस निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन लड्दै छन् । सात पटक चुनाव लडिसकेका गुरुङले जम्मा २ वटा निर्वाचनमात्रै जितेका छन् । २०६३ को जनआन्दोलनपछि गुरुङ गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटन मन्त्री बनेका थिए ।