आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

कृष्ण भक्त पोख्रेल

मत - 14652

कृष्ण भक्त पोख्रेल (Krishna Bhakta Pokharel)

नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई एमालेले पुनः टिकट दिएको छ । चितवनको जनतासँग नजिकको सम्वन्ध राख्ने खनाल सरल नेताको रुपमा चिनिन्छन् । जनताको दुखमा सधै साथमा रहने गरेका पोखरेललाई उनको लोकप्रिय छविको कारण पुन उम्मेद्वार बनाईएको दाबी एमालेको छ । उनि लगाातार विजयी हुने उदेश्यको साथ चुनावमा होमिएका छन् ।
 

चितवन क्षेत्र २ का अन्य उम्मेदवारहरू