नेकपा एकिकृत समाजवादीबाट उम्मेद्वार बनेका बिरोध खतिवडा चुनावी राजनीतिका चतुर खेलाडी मानिन्छन् । मकवानपुरबाट २०४८ सालबाट प्रतिनिधिसभा सांसद बनिसकेका उनी २०५१,२०५६ र २०७४ मा गरि ४ पटब नेकपा एमालेको तर्फबाट बिजयी भएका उम्मेद्वार हुन् । हाल एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य बनेका खतिवडा गठवन्धनको तर्फबाट पुन उम्मेद्वार बनेका छन् ।