नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाई सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। चार पटक काभ्रे कांग्रेसको सभापति र केन्द्रीय सदस्य समेत रहिसकेका हुमागाईं २०५६ को प्रतिनिधि सभा निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए। २०६२÷०६३ को आन्दोलनमा सक्रिय रहेका हुमागाईंलले २०७४ को निर्वाचनमा टिकट पाएका थिएनन्।