आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

सुर्य मान तामाङ (दोङ)

मत - 34512

विजयी

सुर्य मान तामाङ (दोङ) (Surya Man Tamang)

नेकपा माओवादीका नेता तामाङ (दोङ) सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्। पूर्व राज्यमन्त्री दोङ माओवादी पोलिटब्यूरो सदस्य हुन्।  २०६४ सालको संविधानसभा चुनावमा निर्वाचित उनी २०७० सालको निर्वाचनमा पराजित भए भने २०७४ मा टिकट पाएनन्। उनी तेस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन्। 

काभ्रेपलाञ्चोक क्षेत्र १ का अन्य उम्मेदवारहरू