आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

कल्पना धमला

मत - 6402

कल्पना धमला (Kalpana Dhamala)

नेकपा माओवादी केन्द्रकी नेतृ कल्पना धमला सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन्। माओवादीको युनद्धताका जनमुक्ति सेनाको कम्पनी सह–कमिसारको जिम्मेवारी सम्हालिन्। २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङको साविक क्षेत्र नं. २ बाट जितेकी उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पराजित बनिन्। उनी अहिले गठबन्धनको साथमा तेस्रो पटक चुनाव लड्दैछिन्। २०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्मा विज्ञान तथा प्रविधि मन्त्री समेत बनिन्। 
 

काठमाण्डौँ क्षेत्र ९ का अन्य उम्मेदवारहरू