आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

अस्मिता सिहं (मानुषी) यमि भट्टराई

मत - 6063

अस्मिता सिहं (मानुषी) यमि भट्टराई (Ashmita Singh Yami Bhattarai)

नेपाल समाजवादी पार्टीकी नेतृ अस्मिता सिहं (मानुषी) यमि भट्टराई सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्। उनी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी समेत हुन्। माओवादीको चुनाव चिन्ह हँसिया हथौडा लिएर पहिलो पटक चुनावी मैदानमा उभित्रएकी उनी युवामाझ लोकप्रिय छिन्। 

काठमाण्डौँ क्षेत्र ७ का अन्य उम्मेदवारहरू