आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

भिमसेन दास प्रधान

मत - 8812

भिमसेन दास प्रधान (Bhimsen Das Pradhan)

कांग्रेस नेता भिमसेन दास प्रधान सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्। उनी दोस्रो नेपाली संविधान सभाका सदस्य हुन्। यसअघि पनि यही क्षेत्रबाट जितेका प्रधान देउवा नेतृत्वको सरकारमा रक्षामन्त्री समेत भइसकेका व्यक्ति हुन्। 

काठमाण्डौँ क्षेत्र ६ का अन्य उम्मेदवारहरू