आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

राजन भट्टराई

मत - 13855

राजन भट्टराई (Rajan Bhattarai)

राजन भट्टराई एमालेका उम्मेदवार हुन्। उनी ०७४ सालमा वाम गठबन्धन हुँदा समेत कांग्रेसका गगन थापासँग पराजित भएका थिए। उनीविरुद्ध अहिले पनि गठबन्धनको तर्फबाट थापा नै मैदानमा छन्। उनी एमालेको विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुका साथै पूर्व प्रधानमन्त्री केपी ओलीको राजनीतिक सल्लाहकारको रुपमा पनि काम गरिसकेका छन्।
 

काठमाण्डौँ क्षेत्र ४ का अन्य उम्मेदवारहरू