आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

बद्रि प्रसाद बजगाई

मत - 518

बद्रि प्रसाद बजगाई (Badri Prasad Bajgain)

बद्रिप्रसाद बजगाईं नेकपा माओवादी केन्द्रका उम्मेदवार हुन्। उनी पहिलोपटक प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन लड्दैछन्। माओवादी मजदूर आन्दोलनका शसक्त नेतृत्व गरेका बजगाईंलाई मजदुर नेताको रुपमा पनि चिनिन्छन्। उनी माओवादी भित्र बैचारिक र बौद्धिक नेताको रुपमा स्थापित छन्। उनी काठमाडौंका स्थायी बासिन्दा पनि हुन्।

काठमाण्डौँ क्षेत्र ३ का अन्य उम्मेदवारहरू