आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

ओनसरी घर्ति

मत - 9459

ओनसरी घर्ति (Onsari Gharti)

पूर्व सभामुख ओनसरी घर्ति यसपटक गठबन्धनको तर्फबाट माओवादी उम्मेदवारका रुपमा मैदानमा छिन् । २०७० सालमा रोल्पा २ बाट निर्वाचित भएकी घर्ति २०७४ मा समानुपातिक सांसद थिइन् ।

काठमाण्डौँ क्षेत्र २ का अन्य उम्मेदवारहरू