नेपाली काँग्रेसका नेता मोहन आचार्य सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्। उनी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि निर्वाचित भएका थिए। विस २०४६ सालको जनआन्दोलनमा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमार्फत सक्रिय भएका थिए। पार्टीको १३ औँ महाधिवेशनमा महासमिति सदस्य निर्वाचित भएका थिए।