आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

लेख नाथ दाहाल

मत - 27517

विजयी

लेख नाथ दाहाल (Lekh Nath Dahal)

नेकपा माओवादी केन्द्रका सिन्धुली जिल्ला इन्चार्ज राजन दाहाल पहिलोपटक प्रतिनिधिसभाको चुनाव लड्दैछन् । पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई पन्छाएर उनले टिकट पाएका हुन् । उनी यसअघि प्रदेश सभा सदस्य थिए ।