आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

लक्ष्मण लाल कर्ण

मत - 1117

लक्ष्मण लाल कर्ण (Laxman Lal Karn)

कर्ण लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता हुन् । उनी पर्साको जगरनाथपुर नगरपालिकाको जानकीटोलका स्थायी बासिन्दा छन् । उनको जन्म २००३ चैत १५ गते भएको हो ।
०४० मा सद्भावना परिषद्को सचिवबाट राजनीति यात्रा सुरु गरेका थिए कर्ण । सद्भावना पार्टीको तर्फबाट ०६५ मा उनी पहिलो पटक विना विभागिय मन्त्री बने । त्यसपछि उनी पटक पटक सांसद बनेका छन् ।
 

पर्सा क्षेत्र १ का अन्य उम्मेदवारहरू