आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

लालबाबु सि‌ह भुइहार

मत - 11964

लालबाबु सि‌ह भुइहार (Lalbabu Singh Bhuihar)

टिकट पाउनुअघिसम्म सिंह नेपाली काँग्रेसमा थिए । तर टिकट नपाउने देखेपछि उनी लोसपामा प्रवेश गरे र सत्ता गठबन्धनको टिकट हात पार्न सफल भए ।
उनी नेपाली काँग्रेस बाराको दुई पटक जिल्ला सभापति भइसकेका छन् । पहिलो संविधानसभामा काँग्रेसले उनलाई समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनाएको थियो । २०७४ मा उनी बारा ४ मा काँग्रेसबाटै उम्मेदवार बने तर पराजित भए ।

बारा क्षेत्र ३ का अन्य उम्मेदवारहरू