आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

देव प्रसाद तिमलसेना

मत - 34161

विजयी

देव प्रसाद तिमलसेना (Dev Prasad Timilsena)

५२ वर्षीय तिम्लिसिना नेपाली काँग्रेसका नेता हुन् । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट पराजित भएका उनी ०७४ को चुनावमा विजयी भए । उनी यो पटक पुनः जित्ने दाउमा छन् ।

रौतहट क्षेत्र ४ का अन्य उम्मेदवारहरू