पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल नेकपा एकिकृत समाजवादीका अध्यक्ष पनि हुन् । रौतहटको गौर घर भएका उनको जन्म २००९ फाल्गुन २६ मा भएको हो । उनी राजनीतिमा आउनुअघि बैंकमा जागिर गरेका थिए ।
०२६ सालमा कम्यूनिष्ट पार्टीको सदस्यता लिएका उनले काठमाडौंमा बसेर संगठन बनाए । नेकपा एमालेको उच्च पदमा रहेर काम गरेका उनी पटक पटक साँसद बने । ०७४ मा एमालेबाट काठमाडौं २ मा चुनाव जितेका उनी यो पटक रौतहटबाट सत्ता गठबन्धनको उम्मेदवार छन् ।