बर्दिबासका स्थायी बासिन्दा पोखरेल पुराना कम्यूनिष्ट नेता हुन् । नेकपा माओवादी केन्द्रका उनी सत्ता गठबन्धनको उम्मेदवार बनेका छन् ।
पोखरेल लगातार ०६४, ०७० र ७४ मा महोत्तरी क्षेत्र नम्वर १ बाटै चुनाव जितेका छन् । उनी स्वास्थ्य मन्त्री र शिक्षा मन्त्री समेत भइसकेका छन् ।