आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

तेजु लाल चौधरी

मत - 23491

विजयी

तेजु लाल चौधरी (Teju Lal Chaudhary)

चौधरी नेपाली काँग्रेसका पुराना नेता हुन् । उनले सप्तरी ४ बाटै ०७० र ७४ मा निर्वाचन जिते । ०७४ मा चौधरीले तत्कालिन राजपाका मृगेन्द्र कुमार सिंह यादवलाई हराएका थिए । उनी यो चुनाव जितेर ह्याट्रिक गर्ने दाउमा छन् ।
 

सप्तरी क्षेत्र ४ का अन्य उम्मेदवारहरू