आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

नवल किसोर साह सुडी

मत - 23604

विजयी

नवल किसोर साह सुडी (Nabal Kishor Shah Sudi)

साह जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य ह७३घढसन्
। हन७३घढसमाननगर कंकालिनी नगरपालिका घर भएका साह सप्तरी २
बाट दोस्रो संविधानसभा सदस्यमा पराजित भएका थिए ।

तत्कालिन राजपाको उपाध्यक्ष समेत थिए साह । उनी २०७बmउस४ मा
प्रदेशसभा सदस्यमा निर्वाचित भए । राजपाले नै उनलाई मधेश
सरकारमा सामाजिक विकास मन्त्री बनायो । पछि राजपा र उपेन्द्र
यादव नेतृत्वको संघीय समाजवादी पार्टीबीच एकिकरण भएर
जसपा बन्यो ।

जसपा त्यागेर महन्ठ ठाक७३घढसर लोसपा गठन गरे । तर साह जसपा नै
रोजे । जसपामै रहेकाले उनको मन्त्री पद पनि हालसम्म
जोगिएको छ । उनी अहिले प्रतिनिधिसभा सदस्य बनेर संघीय
संसदमा प्रवेश गर्ने दाउमा छन् ।

सप्तरी क्षेत्र १ का अन्य उम्मेदवारहरू