आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

राम हरि खतिवडा

मत - 33556

विजयी

राम हरि खतिवडा (Ram Hari Khatiwada)

 खतिवडा नेपाली कांग्रेसका केन्द्रिय सदस्य हुन् । उनी ७४को निर्वाचनमा पराजित भए । ७० मा भने उनी विजयी भएका थिए । मानेभन्ज्याङमा  २०२६ पुष २४ गते जन्मिएका खतिवडाले त्रिभुवन विश्वविद्यालयबाट स्नाताकोत्तर गरेका छन् । २०४८ सालको महाधिवेशन पछि महाधिवेशन प्रतिनिधि बन्दै आएका छन् ।