प्रदेश सरकारका खानेपानी सिञ्चाई तथा उर्जा मन्त्री हुन् । उनी २०६४को पहिलो संबिधान सभा निर्वाचनमा विजयी भएका थिए । खम्वुवान राष्ट्रिर्य २०४१ सालबाट अखिलमा आवद्ध थिए । २०६० सालमा खम्बुवान र माओवादी मिलेपछि सैन्य विभागको ब्रिगेड कमाण्डर भए । उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य छन् ।