आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

बल बहादुर के.सी

मत - 16545

बल बहादुर के.सी (Bal Bahadur KC)

२०४८, २०५१, २०५६ र २०७० मा लगातार प्रतिनिधिसभामा निर्वाचित भएका नेता हुन् । उनी ६४ र ७४को निर्वाचनमा भने माओवादीका उमेद्वारसँग पराजित भए । उनी ४ पटक मन्त्री भएका थिए । उनी खेलकुद मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री, श्रम तथा रोजगार मन्त्री र भौतिक योजना मन्त्री भए । २०१० सालमा नेचासल्यान २ सोलुखुम्बुमा जन्मिएका उनले स्नातकोत्तर सम्म अध्ययन गरेका छन् ।