आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

सिता गुरुङ्ग

मत - 19707

विजयी

सिता गुरुङ्ग (Sita Gurung)

२०६४ र २०७० का दुवै संविधान सभामा समानुपातिक पद्धतिबाट सांसद थिइन् । उनी पूर्व राज्य मन्त्री हुन् । गुरुङ २०७४ सालमा पनि तेह्रथुमबाट उम्मेदवार थिइन् र त्यतिबेला उनी नेकपा एमालेका भवानी खापुङसँग २ हजार २१ मतान्तरले पराजित भइन् ।