आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

वसन्त कुमार नेम्वाङ्ग

मत - 32135

विजयी

वसन्त कुमार नेम्वाङ्ग (Basant Kumar Newang)

उनी पूर्व भौताीक यातायात तथा पूर्वाधार मन्त्री हुन् । वि.स. २०१८ चैत्र ८ गते पाँचथरका फिदिममा नेम्वाङ्गको जन्म भएको हो । एसएलसी पास गरपछि उच्च शिक्षाका लागि उनी नेपाल ल क्याम्पसमा भर्ना भएका उनी  २०३६ मा भएको विद्यार्थी आन्दोलनमा सहभागी भएका थिए । उनी अनेरास्ववियूमा संगठित हुँदै २०४७ पुष १७ गते पार्टीको संगठित सदस्य भए । चार दशक लामो राजनीतिक यात्रामा जिल्ला कमिटि सदस्य, प्र.रा.यु संघको केन्द्रिय कोषाध्यक्ष, उपाध्यक्ष, राष्ट्रिय पतिनीधि परिषद सदस्य, केन्द्रिय उर्जा विभाग सदस्य सचिव भए  उनी २०४८ साल र २०५६ र २०७४ सालमा प्रतिनीधि सभा सदस्यका रुपमा बिजयी भएका थिए । 

पाँचथर क्षेत्र १ का अन्य उम्मेदवारहरू