
राजनीति मेरो लागि पद वा सत्ताको साधना होइन यो व्यातिगत आस्था र जिम्मेवारी हो। सहि राजनिति आस्थाले मात्र समाज र देशको उज्जवल भविष्य निर्माण गर्ने भन्न विश्वास राख्दछु।मेरो प्रतिनिधि सभा साझेदारी सत्ता परिवर्तनको लागि मात्र होइन नीतिगत रुपमा आमुल परिवर्तन मार्फत जनताको जिवन स्तर रुपान्तरणको संकल्प हो।
मोरङ-4
यस पालिका वा वडामा 3 अन्य उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्
यस निर्वाचन क्षेत्रमा 18 अन्य उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्






























































































































