
बिगत 40 बर्ष देखि राजनिति लगायत विभिन्न संघ संस्थाहरुमा र यस जिल्लाको विकासमा योगदान दिई आइरहेको कारण अब उप्रान्त देशको विकासको लागि यस प्रतिनिधि सभा 2082 को चुनावमा उम्मेदवारको रुपमा उभेको छु।
पर्सा-2
यस निर्वाचन क्षेत्रमा 30 अन्य उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्






















































































































