
प्रतिबन्धित काल २०३४ सालदेखि नेपाली काँग्रेसको पार्टी सदस्यता लिई २०४८ सालदेखि १६ वर्ष नेपाली काँग्रेस पर्वतको पार्टी सभापतिका रुपमा काम गरेको। २०५६ साल देखि २०७४ सालसम्म प्रतिनिधि सभा सदस्य र संविधान सभा सदस्यका रुपमा काम गरेको र झण्डै २२ वर्ष नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका रुपमा काम गरेको ।
पर्वत-1
यस निर्वाचन क्षेत्रमा 16 अन्य उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्



















































































































































































