
2036 सालदेखि राजनीतिक जीवन शुरु गरी 2047 सालमा पार्टी सदस्यता प्राप्त गरी वडा गाउँ इलाका हुँदै 2051 सालमा जिल्ला कमिटिको सदस्य । 2078 देखि 2082 सम्म प्रदेश कमिटीको सदस्य र 2082/09/03 देखि केन्द्रीय सदस्यमा निर्वाचित ।
म्याग्दी-1
यस निर्वाचन क्षेत्रमा 11 अन्य उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्













































































































































































