
राष्ट्र निर्माण गर्न सबै नागरिकको कर्तव्य हो। समाजमा शान्ति रहे विकास हुन्छ, विकास भए देश सम्पन्न हुन्छ, हामी एक भए राष्ट्रियता जोग्छ, एउटा विचार सर्वोपरी हुदैन, वहु विचारले बनेको यो समाजलाई जनताको अभिमत द्वारा सुन्दर देश बनाउन सक्छौ। सच्चा देशभक्ता कसैको कठपुतली बन्देैन। देश रहे हामी रहन्छौ। हामी रहे लोकतन्त्र रहन्छ।लोकतन्त्र रहे हाम्रो सुनदर विचार दुनियाले हेर्न पाउँछ। त्यसकारण हामी सबै नेपाली देश प्रति उत्तरदायित्व बनौं।
बारा-2
28 other candidates competing in this constituency






























































































































































































